गोहार
Romanized: gohaara, gohaar, gohar, gohara
उहिले गाई हरेर लैजाँदा सहायता पाउन 'गाईको हरण भयो' भन्ने अर्थमा कराएर भनिने शब्द; गुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उहिले गाई हरेर लैजाँदा सहायता पाउन 'गाईको हरण भयो' भन्ने अर्थमा कराएर भनिने शब्द; गुहार।