पहाड

Romanized: pahaada, pahaad, pahad, pahada

समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पाषाट=पाषाण]

१.
समतल जमिनको सतहदेखि धेरै माथिसम्म उठेको, प्रायः ढुङ्गा धेरै भएको पृथ्वीको उचो भाग।
२.
कुनै वस्तुको ठुलो थुप्रो; पर्वत; डाँडो।

सम्बन्धित शब्दहरू