पहाडे
Romanized: pahaade, pahade
पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पहाड+ए]
1
पहाडको; पहाडमा बस्ने; पहाडमा पाइने वा देखिने।