पहाडा
Romanized: pahaadaa, pahaada, pahadaa, pahaad
कुनै अङ्कका गुणनफलको क्रमिक सूची; क्रमिक रूपले चलेको दुनोट; दुनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत प्रस्तार]
1
कुनै अङ्कका गुणनफलको क्रमिक सूची; क्रमिक रूपले चलेको दुनोट; दुनाइ।