पहारिलो
Romanized: pahaarilo, paharilo
घाम लाग्ने; पहार लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घाम लाग्ने; पहार लाग्ने।
२.
न्यानो; रापिलो (घाम)।