धारिलो
Romanized: dhaarilo, dharilo
तीक्ष्ण धार भएको; ज्यादै लाग्ने; खुब काट्ने (हतियार आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [धार इलो]
1
तीक्ष्ण धार भएको; ज्यादै लाग्ने; खुब काट्ने (हतियार आदि)।