खारिलो
Romanized: khaarilo, kharilo
खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खार+इलो]
१.
खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो।
२.
खुर्सानी डढ्दा आउने रागजस्तो; खार भएको।