खारिनु

Romanized: khaarinu, kharinu

खार्ने काम गरिनु; तिखारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [खार्+इ+नु]

१.
खार्ने काम गरिनु; तिखारिनु।
२.
अग्लो जमिन खनेर सम्म पारिनु।

सम्बन्धित शब्दहरू