छहारिलो

Romanized: chhahaarilo, chhaharilo, chahaarilo, chaharilo

छहारी परेको, ओझेल परेको; छायादार; ओझेलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छहारी+लो]

१.
छहारी परेको, ओझेल परेको; छायादार; ओझेलदार।
२.
(नाम) छाया परेर गर्मीको अभाव भएको स्थिति वा वातावरण।

सम्बन्धित शब्दहरू