कामीहाड
Romanized: kaamihaada, kaamihaad, kaamihada, kamihaada
मेरुदण्डसँग जोडिएको छातीदेखि पिठ्युँसम्मको हाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
मेरुदण्डसँग जोडिएको छातीदेखि पिठ्युँसम्मको हाड।