खेलबहाड
Romanized: khelabahaada, khelabahaad, khelabahad, khelabahada
खेलका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खेलका रूपमा गरिने काम; खेलाँची; ख्यालख्याल; ख्यालठट्टा।
२.
दिल बहलाउने काम; मनोविनोद।
३.
बेवास्ता; हेलचेक्य्राइँ।