कामी

Romanized: kaami, kaamee, kamee, kamii

कामी (kaami) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कामी(१)

(विशेषण [संस्कृत])
१..
मनमा कुनै कामना भएको; कुनै कामकुराको चाहना गर्ने।
२..
कामवासनामा रत हुने; कामुक; विषयलम्पट।

कामी(२)

(नाम [संस्कृत कारन्धमी])
1.
परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा।

सम्बन्धित शब्दहरू