त्राहि

Romanized: traahi, trahi

धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो. [संस्कृत]

१.
धेरै डराउँदा रक्षाका लागि अकस्मात् निस्कने शब्द; बचाऊ; रक्षा गर; गुहार।
२.
(विशेषण) ज्यादै डराएको; थरहरी; त्रस्त।

सम्बन्धित शब्दहरू