पाहि

Romanized: paahi, pahi

आफ्नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द; गुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक [संस्कृत]

1
आफ्नो रक्षाका निमित्त अरूसित मद्दत माग्दा प्रयोग गरिने शब्द; गुहार।

सम्बन्धित शब्दहरू