त्रिभङ्गी

Romanized: tribhanggi, tribhanggee, tribhangee, tribhangii

बत्तिस मात्रा भएको, दश, आठ, आठ र छ मात्रामा यति हुने, जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द। (उदा.-… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बत्तिस मात्रा भएको, दश, आठ, आठ र छ मात्रामा यति हुने, जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द। (उदा.- काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको ।)

उदाहरण वाक्य

  • काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको ।

सम्बन्धित शब्दहरू