त्वारत्वार
Romanized: tvaaratvaara, tvaaratvaar, tvaaratvara, tvaratvaara
पानीको मसिनो धारो बग्दाको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल त्वार्+अ (द्वि.)]
1
पानीको मसिनो धारो बग्दाको आवाज आउने गरी।