थचारिनु
Romanized: thachaarinu, thacharinu, thacaarinu, thacarinu
जबरजस्ती बसालिनु, थ्याच्च राखिनु; पछारिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
जबरजस्ती बसालिनु, थ्याच्च राखिनु; पछारिनु।