थचार्नु

Romanized: thachaarnu, thacharnu, thacaarnu, thacarnu

जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; पछार्नु; थच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ थच्कार् + नु]

1
जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; पछार्नु; थच्च्याउनु।

सम्बन्धित शब्दहरू