थच्कनु

Romanized: thachkanu, thackanu

थचक्क बस्ने हुनु; त्यस्तो हुने गरी थाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थचक्क + नु]

1
थचक्क बस्ने हुनु; त्यस्तो हुने गरी थाक्नु।

सम्बन्धित शब्दहरू