थच्कार्नु
Romanized: thachkaarnu, thachkarnu, thackaarnu, thackarnu
थचार्नु; थच्च्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [अनुकरण मूल थच् + कार + नु]
1
थचार्नु; थच्च्याउनु।