थतर्काइ

Romanized: thatarkaai, thatarkai

लगातार थर्को उत्पन्न हुने वा पार्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ थतर्को (+ आइ)]

1
लगातार थर्को उत्पन्न हुने वा पार्ने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू