तर्काइ
Romanized: tarkaai, tarkai
देखेको नदेख्यै गरी वा रिसाएर हिँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तर्क/तर्काउ (+आइ)]
१.
देखेको नदेख्यै गरी वा रिसाएर हिँड्ने काम।
२.
तर्कने तथा तर्काउने क्रिया वा प्रक्रिया; पानी आदि तरल वस्तुको चुहाइ।
३.
खिँच्ने काम; तनाइ।