तर्काइनु
Romanized: tarkaainu, tarkainu
देखेको नदेख्यै गरी हिँडाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
देखेको नदेख्यै गरी हिँडाइनु।
२.
चुहाइनुः निथारिनु ।
३.
तर्कन लाइनु; तनाइनु।