तर्काउनु
Romanized: tarkaaunu, tarkaunu
देखेको नदेख्यै गरी हिँडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
देखेको नदेख्यै गरी हिँडाउनु।
२.
चुहाउनु; तहऱ्याउनु।
३.
तर्कन लाउनु, तनाउनु।