थन्क्याउनु
Romanized: thankyaaunu, thankyaunu
थान्को लाउनु; राम्ररी राख्नु, ठेगान लगाउनु, ठाउँमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
थान्को लाउनु; राम्ररी राख्नु, ठेगान लगाउनु, ठाउँमा राख्नु।
२.
थान्को लाग्ने पार्नु।