थबाङ
Romanized: thabaanga, thabaang, thabanga, thabang
रोल्पा जिल्लाको एक प्रसिद्ध मगर बस्ती; रोल्पा जिल्लाको एक गाउँपालिका; माओवादी जनयुद्धको पहिलो आधार इलाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
रोल्पा जिल्लाको एक प्रसिद्ध मगर बस्ती; रोल्पा जिल्लाको एक गाउँपालिका; माओवादी जनयुद्धको पहिलो आधार इलाका।