लिबाङ
Romanized: libaanga, libaang, libanga, libang
ठुलो चहुर; रोल्पा जिल्लाको रोल्पा नगरपालिकाको एक मुख्य बजार; रोल्पा जिल्लाको सदरमुकाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
ठुलो चहुर; रोल्पा जिल्लाको रोल्पा नगरपालिकाको एक मुख्य बजार; रोल्पा जिल्लाको सदरमुकाम।