थल्याइनु
Romanized: thalyaainu, thalyainu
थला परिनु; रोगाइनु; ओछ्यान परिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
थला परिनु; रोगाइनु; ओछ्यान परिनु।
२.
(कर्मवाच्य क्रिया)
थला पारिनु।