थल्याउनु
Romanized: thalyaaunu, thalyaunu
थला पार्नु; रोगग्रस्त तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
थला पार्नु; रोगग्रस्त तुल्याउनु।
२.
काममा बाधा पार्नु।