थाँक्रे

Romanized: thaamkre, thaankre, thankre, thamkre

वि. [थाँक्रो+ए] थाँक्रोमा फल्ने (काँक्रो, फर्सी, तोरियाँ, सिमी, बोडी आदि तर्कारी); थाँक्रोसित सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [थाँक्रो+ए] थाँक्रोमा फल्ने (काँक्रो, फर्सी, तोरियाँ, सिमी, बोडी आदि तर्कारी); थाँक्रोसित सम्बन्ध भएको।

सम्बन्धित शब्दहरू