थाँक्रो

Romanized: thaamkro, thaankro, thankro, thamkro

वर्षायाममा फल्ने काँक्रो, घिरौंला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त भयाँगिन दिन आडस्वरूप भुईंमा गाडिने काठ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वर्षायाममा फल्ने काँक्रो, घिरौंला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त भयाँगिन दिन आडस्वरूप भुईंमा गाडिने काठ, रुखको हाँगो आदि; थाङ्ग्रो।
२.
थक्रेर लट्टा फुटाउने एक प्रकारको मोटो काँगियो; थाक्रो।
३.
तानमा कपडा बुन्दा धागो सम्म्याइने काँगियोजस्तो एक उपकरण।

सम्बन्धित शब्दहरू