थाँवल
Romanized: thaamvala, thaamval, thaamwala, thaanvala
ना. [√ थाउलो] बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँ नै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [√ थाउलो] बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँ नै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल।