थाक्ले रायो

Romanized: thaakle raayo, thaakle rayo, thakle raayo, thakle rayo

ना. थाकलका जस्तै छिरछिर परेका र पिंकजिएका पात हुने अररो किसिमको रायो; साग खान हुने बिरुवाको एक जात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. थाकलका जस्तै छिरछिर परेका र पिंकजिएका पात हुने अररो किसिमको रायो; साग खान हुने बिरुवाको एक जात।

सम्बन्धित शब्दहरू