थाङ्ना तुन्नु
Romanized: thaangnaa tunnu, thaangna tunnu, thangnaa tunnu, thangna tunnu
सिउँदा विशेष फाइदा नहुने चिज पनि सिउनु; थोत्रा कपडा सिएर काम लिन खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सिउँदा विशेष फाइदा नहुने चिज पनि सिउनु; थोत्रा कपडा सिएर काम लिन खोज्नु।