थाती थुनुवा
Romanized: thaati thunuvaa, thaati thunuva, thati thunuvaa, thaati thunuwaa
विवादग्रस्त जग्गाजमिन वा अन्य मामलामा सरकारद्वारा बाली वा अन्य कुराको रोक्का गर्ने काम; थारो गाड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विवादग्रस्त जग्गाजमिन वा अन्य मामलामा सरकारद्वारा बाली वा अन्य कुराको रोक्का गर्ने काम; थारो गाड्ने काम।