थुनुवा
Romanized: thunuvaa, thunuwaa, thunuv, thunuwa
थुनिएको; थुनामा परेको; कैद परेको; कैदी; बन्दी; थुनाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [थुन्+उवा]
१.
थुनिएको; थुनामा परेको; कैद परेको; कैदी; बन्दी; थुनाहा।
२.
(नाम)
अभियोग प्रमाणित भइनसकेको बन्दी; अभियुक्त।
३.
रोकावट; रोक्का।