कनुवा
Romanized: kanuvaa, kanuwaa, kanuv, kanuwa
एक सेरको सोह्रौँ भाग; एक पाउको चतुर्थांश; छटाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कन्+उवा]
1
एक सेरको सोह्रौँ भाग; एक पाउको चतुर्थांश; छटाक।