छनुवा
Romanized: chhanuvaa, chhanuva, chhanuwaa, chhanuv
छनुवा (chhanuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छनुवा(१)
(विशेषण [छान्+उवा])
1.
छानेर बाँकी रहेको; छानेर झिकेको; छानिएको।
छनुवा(२)
(नाम)
1.
हातीका अगाडिका खुट्टा जोडेर बाँध्ने डोरी वा साङ्लो।