छिनुवा
Romanized: chhinuvaa, chhinuva, chhinuwaa, chhinuv
छिनिएको; चुँडिएको; छिन्ने वा चुँडिने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [छिन् + उवा]
१.
छिनिएको; चुँडिएको; छिन्ने वा चुँडिने खालको।
२.
अदालतबाट छिनिएको; अन्तिम टुङ्गो लागेको; फैसला भएको (मुद्दा)।