किनुवा

Romanized: kinuvaa, kinuwaa, kinuv, kinuwa

किनिएको; खरिद गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [किन्+उवा]

१.
किनिएको; खरिद गरिएको।
२.
पैसा तिरेर लिइएको।

सम्बन्धित शब्दहरू