झिनुवा

Romanized: jhinuvaa, jhinuwaa, jhinuv, jhinuwa

सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सेता ढबका पात हुने, खैरो रङ मिसिएको डल्लोडल्लो एक जातको धान।
२.
सोही धानको चामल।

सम्बन्धित शब्दहरू