थुनुवापूर्जी
Romanized: thunuvaapurji, thunuwaapurji, thunuwapurji, thunuvaapoorji
अभियुक्तलाई कारण दर्साई थुनामा राख्न अदालतबाट दिइने पुर्जी; कुनै पनि मुद्दाको पुर्पक्षका निमित्त थुनामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अभियुक्तलाई कारण दर्साई थुनामा राख्न अदालतबाट दिइने पुर्जी; कुनै पनि मुद्दाको पुर्पक्षका निमित्त थुनामा राख्नुपर्दा कारण देखाई दिइने पुर्जी।