सुम्पुवापुर्जी
Romanized: sumpuvaapurji, sumpuwaapurji, sumpuwapurji, shumpuvaapurji
अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त व्यक्तिद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अपराधमा सजाय पाएको व्यक्तिलाई जेलखानामा राख्ने अधिकारपत्र; अपराधीलाई जेलमा पठाउन अधिकारप्राप्त व्यक्तिद्वारा जारी गरिएको लेखोट।