सुम्पुवा
Romanized: sumpuvaa, sumpuwaa, sumpuv, sumpuwa
जिम्मा लगाइएको वा सुम्पिएको; बुझाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
जिम्मा लगाइएको वा सुम्पिएको; बुझाइएको।
२.
(नाम)
अपराध गर्ने व्यक्तिलाई कसुरअनुसारको दण्ड दिलाउन सम्बन्धित अदालतमा सुम्पने काम; सुपुर्दगी।
३.
जिम्मा लाउने काम।