सरुवापुर्जी
Romanized: saruvaapurji, saruwaapurji, saruwapurji, saruvaapurjee
सरुवा हुँदा कर्मचारीलाई दिइने पुर्जी वा पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सरुवा हुँदा कर्मचारीलाई दिइने पुर्जी वा पत्र।