रवानापुर्जी

Romanized: ravaanaapurji, ravaanapurji, ravanaapurji, rawaanaapurji

कार्यालयले कर्मचारी सरुवा हुँदा वा काजमा जाँदा यात्राको प्रमाणका रूपमा दिने कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालयले कर्मचारी सरुवा हुँदा वा काजमा जाँदा यात्राको प्रमाणका रूपमा दिने कागज।

सम्बन्धित शब्दहरू