पतियापुर्जी
Romanized: patiyaapurji, patiyaapurjee, patiyapurjee, patiyapurjii
जातबाट पतित भएका मानिसलाई आफ्ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जातबाट पतित भएका मानिसलाई आफ्ना जातमा मिल्नका निम्ति सरकारी अड्डाबाट दिइने पुर्जी।