पतिया

Romanized: patiyaa, patiy, patiya

नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पतित]

1
नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पूर्व जातभातबाट पतित भएका व्यक्तिले आफ्ना जातमा मिल्नका निम्ति धर्माधिकारीका निर्देशनअनुसार गर्ने गरेको शुद्धि; प्रायश्चित्त।

सम्बन्धित शब्दहरू