बतिया
Romanized: batiyaa, batiy, batiya
बतिया (batiyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बतिया(१)
(नाम [प्राकृत बत्ति])
1.
बर्खामासमा सापट वा पैंचो लिएको अन्न; त्यस्तो अनाजको सापटी वा पैंचो।
बतिया(२)
(नाम)
1.
छानो उधारेको पुरानो खर, पराल आदि।