जितिया

Romanized: jitiyaa, jitiy, jitiya

दसैंको आसपासमा थारूजातिका नवयुवती र अधबैँसे स्त्रीहरूले माइतमा गएर घिरौँलाको पातमा घिरौंलाकै फूल राखेर गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
दसैंको आसपासमा थारूजातिका नवयुवती र अधबैँसे स्त्रीहरूले माइतमा गएर घिरौँलाको पातमा घिरौंलाकै फूल राखेर गर्ने 'जित महान्'को पूजा।

सम्बन्धित शब्दहरू